ETC Bhojpur

शैक्षिक तालिम केन्द्र भोजपुर, भोजपुर नगरपालिका ८, देउराली चोकमा मध्यपहाडी राजमार्गको छेउमा अवस्थित छ । यस तालिम केन्द्र शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र मातहतको निकाय हो । प्राथमिक शिक्षक तालिम केन्द्रका रुपमा वि.सं. २०५३ सालमा स्थापित भई शैक्षिक तालिम केन्द्र “क” हुँदै हाल शैक्षिक तालिम केन्द्र भोजपुरका रुपमा यो सञ्चालित छ । भोजपुर जिल्ला हाल यसको मूलः सेवा क्षेत्र हो । यो शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति, विशेष गरी विद्यालय तहमा कार्यरत शिक्षकहरु तथा सरोकारवालाहरुको क्षमता विकासमा प्रतिबद्ध एवम् व्रिmयाशील छ । विगतमा शिक्षक शिक्षा परियोजना, माध्यमिक शिक्षा विकास कार्यक्रम, सबैका लागि शिक्षा कार्यक्रम(सन् २००४-२००९) अन्तर्गत १० महिना अवधिको प्रमाणीकरण तालिम, प्रधानाध्यापकहरुको नेतृत्व विकाससम्बन्धी तालिम यसले सञ्चालन गरिसकेको छ । यसले विद्यालय क्षेत्र सुधार कार्यव्रmम (वि.सं.२०६६–२०७२) अवधिमा शिक्षकको पेसागत विकास, प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम, अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने शिक्षकका लागि तालिम, बहुभाषिक शिक्षा शिक्षक तालिम, सूचना प्रविधिमा आधारित सिकाइसम्बन्धी तालिम, कार्यमूलक

बाँकी हेर्नुहोस् ...


सूचना अधिकारी

नाम :  दामाेदर कार्की

पद   : प्रशिक्षक

फाेन : +९७७-२९-४२०२३७

माेबाइल नं. : ९८५२०५२९४३

इमेल : spokeperson@etcbhojpur.gov.np

बाँकी हेर्नुहोस् ....

Top